दफा ३१
ऐन कार्यान्वयन मापन
यो ऐन प्रारम्भ भएको मितिले पाँच वर्ष पूरा भएको एक वर्षभित्र र तत्पश्चात् प्रत्येक पाँच वर्ष पूरा भएको एक वर्षभित्र मन्त्रालयले ऐन कार्यान्वयनको मापन गर्नेछ र सोको प्रतिवेदन संघीय-संसदको दुवै सदनको सम्बन्धित समितिमा पेस गर्नु पर्नेछ।